भिडियो

काठमाडौँको नयाँ बसपार्कमा अ’ल’पत्र सुन्दरी रिताको स्वरले जो पनि घा’यल हुन्छ(हेर्नुहोस भिडियो)

काठ्माडौं/ सपनानै सपनाको सहर भनेर चिनिने काठ्माडौंमा यतीबेला धेरैका सपना चक्नाचुर भयका छन। देशमा कोरोनाले लकडाउन चलिरहेका बेला यहाँ हजारौ सपना बोकेर छिरेका धेरै मानिस अ’लपत्र परेका छन।

आज हामी रस्तै सपना बोकेर काठ्माडौं छिरेकी ऐक युवतीको बारेमा चर्चा गर्दै छौ। सुमधुर स्वर भयकी उनी मिठो गीत गाउछिन।गायिका बन्ने सपना बोकेर काठ्माडौं छिरेकी उनी यतीबाल घर कसरी पुग्ने भन्ने चि’न्तामा डुबेकी छिन्।

आज प्युठानको लागी बस जाँदै छ रे भन्ने सुने पछी बसपार्क आउदै गरेकी उनको भेट “माईक्रोलिङ मोभी मिडिया” संग भयो र कुरा गर्दैजाने क्रममा थाहा भयो उनको स्वरमा साँच्चिकै जादु रहेछ ।हेर्नुहोस यो भिडियो//

Related Articles

Back to top button
Close