समाचार

बिचल्ली भएको खबर पाएर सहयोग लिएर जाँदा परिवारकाबीच नै यस्तो हुँदै थियो (भिडियो हेर्नुस्)

काठमाडौं । काठमाडौंको कागेश्वरी नगरपालिका मनोहरा नजिकको बस्तीमा रहेको एउटा परिवारलाई राहत लिएर जाँदा ल फ डा भएके छ । परिवारका सदस्यहरुबीच नै झ ग डा भएपछि परिवारलाई मिलाउन नै हम्मे हम्मे परेको छ । सो परिवारका बारेमा केही युट्युवमा भिडियो सार्वजनिक भएपछि सहयोग लिएर स्थानिय तहका प्रतिनिध पुगेका थिए । प्रहरी सहित राहत लिएर गएको टोलीको सामु पनि परिवारका सदस्यबीच झ ग डा जारी थियो ।

बसेको परिवारको घ ट नाका बारेमा सामाजिक सञ्जामा यस अघि पनि भिडियो सार्वजनिक भएको थियो । बस्ने बास नभएपछि रातभरी पानीले भिजाएर सुत्न पनि नपाएको बालबालिकाले बताएका थिए ।

सरकारले लकडाउन गरेका कारण अहिले मजदुरको परिवारको बिचल्ली भएको छ । अभावमा बसिरहेका मुजदुरको परिवारमा अहिले अरु स म स्या पनि देखिन थालेको छ । यहाँ प्रस्तुत गरिएको भिडियोमा एउटा परिवारमा भित्रको दर्दनाक अवस्था देखाइएको छ ।

एउटा विपन्न परिवार जसको एउटा सानो छाप्रो पनि छैन । बोराले बारेर बसेको ठाउँमा साना बालिका पनि छन् । त्यसरी असुरक्षित तरिकाले बसेका साना बालिका माथि स्थानिय केही उच्छृखंल युवाहरुले गिद्धे नजर समेत लगाउने गरेका छन् ।

यस्तो अवस्था देखेपछि केही स्थानियले मिलेर उनीहरुलाई त्रिपाल लगाएर बस्ने बास बनाइदिएका छन् । तर ति १२ वर्षकी बालिका आफु पढ्न चाहेको भए पनि कसैले सहयोग नगरेको बताउँदै रोएकी छन् । घरमा आएर घरकै दाईले पनि आमालाई कु ट पि ट गर्ने गरेको पनि उनले बताएकी छन् । घरकै छोराछोरीले आमालाई कु ट पि ट गर्ने र रातिमा घरवाट निकाल्ने गरेका कारण आफु निकै स मस्या मा परेको भन्दै बालिका रुँ दै बताएकी छन् ।

Related Articles

Back to top button
Close