समाचार

कुलमानको चमत्कार लकडाउनकै बीचमा चाबहिल चुच्चेपाटीमा भूमिगत प्रसारण लाइन [सम्मान स्वरूप एक सेयर गरौँ]

काठमाडौं- को’रोना भा’इरसको कारणले मुलुक ठप्प भएता पनि नेपाल विद्युत् प्राधिकरणले लकडाउनकै बीचमा भूमिगत विद्युतीय प्रसारणलाइन निर्माणलाई तीव्रता दिएको छ । काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले अहिले चाबहिल चुच्चेपाटी गौशला सडक खण्डमा धमाधम भूमीगत विद्युतीय प्रसारणलाइन निर्माणमा गरिरहेको छ । सडक विभागले केही समयभित्रै सडक कालोपत्रे गर्न लागेकाले पनि प्राधिकरणले तत्कालै भूमिगत प्रसारणलाइन निर्माण गर्न लागेको हो ।

काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाका लेखाप्रमुख शेखरबिक्रम कार्कीले पर्याप्त सुरक्षा सतर्कता अपनाएर । लकडाउनकै बीचमा भूमिगत विद्युतीय प्रसारणलाइनको निर्माण गरिरहेको बताए । ‘सडक विभागले चाबहिल चुचेपाटी सडक केही समयभित्रै कालोपत्रे गर्ने भनेकाले हामीले लकडाउनकै अवधिमा प्रसारणलाइनको काम सक्न लागेका हौं । उनले भने, ‘यो खण्ड अबको केहीभित्रै प्रसारणलाइनको काम सम्पन्न गर्नेछौं। ’ आयोजनाले लकडाउनकै अवधिमा साढे दुई किलोमिटर क्षेत्रमा भूमिगत प्रसारणलाइन निर्माणको काम गरिरहेको छ ।

उक्त निर्माण कार्यको ठेक्का सम्झौता २०७५ चैतमा भएको थियो। सम्झौताअनुसार रत्नपार्क वितरण केन्द्रमा भूमिगत विद्युतीकरण गर्न ३० महिनाको अवधि राखिएको छ । आयोजना अन्तर्गतको ११ केभीको १३५ किलोमिटर र ४०० भोल्टको दुई सय किलोमिटर भूमिगत विद्युती यलाइन विस्तार गर्न । भ्याटसहित ८३ करोड १४ लाख लाग्ने अनुमान छ ।प्राधिकरणका अनुसार ‘होरिजेन्टल डाइमेन्सन ड्रिलिङ मेसिनको सहायताले जमिनमुनि खाल्डो खनेर ।

बिजुलीको तार राखिनेछ। आयोजनाका अनुसार काठमाडौंको भित्री इलाका असन, इन्द्रचोक, न्युरोडहुँदै एअरपोर्ट, चाबहिलदेखि बौद्धसम्म भूमिगत । तार विस्तार गर्न लागिएको हो काठमाडौं उपत्यका मध्य तथा उत्तर विद्युत् वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख अभिषेक अधिकारीले कोरोना भाइरसको । सं’क्रमणको कारणले भएको लकडाउनको कारणले महाराजगन्ज वितरण केन्द्रबाट गरिने भूमिगत विद्युतीय प्रसारणलाइनको निर्माणको कार्य प्रभावित


भएको बताए। ‘लकडाउन भएसँगै महाराजगन्ज खण्डको काम प्रभावित भएको छ ,’ उनले भने, ‘हाम्रो नभएपनि चाबहिल चुच्चेपाटी सडक खण्डमा भने । काम भइरहेको छ। ठेकेदार कम्पनीले मजदूरको जुगाड गरेर एक दुईदिनभित्रै काम सुरु गर्ने तयारी गरिरहेको छ । आयोजनाले पछिल्लो समय बुढानिलकष्ठ क्षेत्रमा भूमिगत प्रसारणलाइन निर्माणको काम सुरु गरेको थियो ।

२०७५ चैतमा ठेकेदार कम्पनी भारतीय केइआई इन्ड्रस्टिजसँग महाराजगन्ज वितरण केन्द्रमा भूमिगत विद्युत प्रसारण लाइन विस्तारको लागि एक । अर्ब एक करोड ६९ लाखरुपैयाँमा ठेक्का सम्झौता भएका थियो। ११ केभीको भूमिगत प्रसारण लाइन एक सय ५५ किलोमिटर र ४०० सय भोल्टको दुई । सय १० किलोमिटर क्षेत्रमा भूमिगत विद्युत प्रसारण लाइन विस्तार गरिनेछ। दुवै आयोजना ठेक्का सम्झौताभएको ३० महिनाभित्रै निर्माण सम्पन्नगर्नुपर्ने व्यवस्था गरिएको छ । भूमिगत प्रसारण लाइनलाई सुरक्षाको लागि मात्रै नभएर विद्युत् क्षमता विस्तार गर्ने अवसरको रुपमा पनि लिनुपर्छ ।

Related Articles

Back to top button
Close