समाचार

साँखु प्रभागका इन्सपेक्टरले गरे फिल्मि शै*लिमा बालिकाको उ*द्धार, अविभावक ह*र्षित

काठमाडाैं । साँखु प्रभागका इन्सपेक्टरले गरे फिल्मि शैलिमा वालिकाको उ*द्धार गरेका छन् । प्रहरी निरीक्षक गोविन्द पन्थीले १४ वर्षीया एलिना पोख्रेल (नाम परिवर्तन)लाई सुचना पाएको २ घण्टा भित्रमा उद्धार गरेका हुन् ।भदाै ३१ गते शान्ति पाठशालामा कक्षा ८ मा अध्यानरत ती बालिका विहान ५.३० बजे विहान पढ्न भनि गएकि ६ बजे कक्षा संचालन हुंदा आफ्नो जेहेन्दार विद्यार्थी कक्षामा नदेखे पश्चात प्रिन्सिपलले अविभावकलाई फोन गर्छन, अविभावकले विद्यार्थी स्कुल नै गएको भने पश्चात सर्बत्र खो*जतलास गर्दा न*भेटेपछि महानगरीय प्रहरी प्रभाग साँखुमा प्रिन्सिपल र अविभावक दिँउसो २.३० बजे पुग्छन ।

त्यँहाका डि*उटी अधिकृतले कार्यालय प्रमुख प्रहरी निरीक्षक पन्थीलाई १४ वर्षकी वालिका ह*राएको भनि रि*पोर्ट गर्न आउनु भएको छ भनी रि*पोर्ट गर्छन । केही मात्रामा वि*रामि परी आ*राम गरि रहेका इन्स्पेक्टर पन्थी १४ वर्षकी बालिका ह*राएको भन्ने सुन्ना साथ कार्यालयमा त*त्कालै पुग्छन र अविभावकलाई सो*ध खो*ज गर्छन । प्रिन्सिपललाई वालिकाको आ*निबानि र साथि सं*गति बारे सोध्छन। १० कक्षामा पढ्ने एक विद्यार्थीले बालिकालाई मन पराएको तर त्यो ए*कतर्फि हुनसक्ने भन्ने रि*पोर्ट सुन्छन ।उनले केटा का अविभावकलाई फोन सम्पर्क गर्छन् ।

केटाका बुवाले आफ्नो छोराको बारेमा न*कारात्मक कुरा गर्छ्न जता गएपनी आफुलाइ म*तलब नभएको बताउछन् । आफू अ*स्पतालमा भएकोले कुनै स*हयोग पुर्याउन नसक्ने बताउछन् । त्यसबाट केटो ठीक नभएको सहजै अनुमान लगाउछन इन्स्पेक्टर पन्थीले ।अनि केटाको नम्वर वुबाबाट माग्छन र उनले प्रविधिको उ*च्चतम प्रयोग गर्दछन र उनले सिन्धुपाल्चोकको नि*श्चित ठाँउ नै लो*केटेड गर्छन । तत्काल ईलाका प्रहरी कार्यालय मेलम्चिका इन्स्पेक्टरलाई फोन लगाउछन र यस्ता के*स सि*रियस रुपमा हे*रिनु पर्दछ अन्यथा जस्ता सुकै घ*टना घ*ट्न सक्छ तसर्थ त*त्काल आफै ख*टिई बालिकाको उ*द्धार गर्नु ,मैले यताबाट अविभावक सहितको टो*लि पठाउछु भन्छन् ।

आफुले सुचना पाएको २ घण्टा भित्रमा उनले बालिका प*त्ता लगाई प्रहरीको नि*यन्त्रणमा लिन्छन र अविभावकलाई न*आत्तिनुहोस तपाईको बच्चा प्रहरीले फे*ला पारी सकेको छ भन्छन । तर अविभावकलाई त्यति छि*ट्टै बच्चा कसरी फे*ला पर्यो प*त्यार हुदैन र तत्का*ल साँखु प्र*भागमा आउछन । बच्चा आउदै गरेको भन्ने भए प*श्चात उनिहरु आ*स्वस्त हुन्छन । जब आफ्नो बच्चा आफैसंग उ*पलब्ध हुन्छ अनि अविभावक ह*र्षले ग*दगद भै आँसु नै ब*गाउछ्न । अ*न्त्यमा यस्तै सबै जनताका स*मस्या र पि*रमर्कालाई आफ्नो जस्तै सम्झिइ आफू बि*रामी नै हुदा समेत यसरी लागि परि आफुले सु*चना पाएको २ घन्टामै आफ्नी बालिका को उ*द्दार गरि बच्चा जि*म्मा दिने निरीक्षक पन्थी लाई ध*न्यवाद दिन्छन र प्रि*न्सिपलले समेत खु*शि व्यक्त गर्दछन ।

ह*राएकै दिन त*त्काल बच्चाको उ*द्धार हुन नसकेको भए बच्चाको अ*बस्था अर्कै हुन पनि सक्थ्यो उनले अर्कै नि*र्णय लिन वा जे पनि हुन सक्ने थियो । त्यसरी ह*राएको बच्चालाई प्राय अधिकारी ले केही समयमा आ*उला , साथीसगैं गएको होला भनी त्यति ध्या*न नदिदा धेरै ठुला घ*टना बि*गतमा घ*टी प्रहरी स*ङग्ठन नै आ*लोचित हुनु परेको य*तार्थता हामीसामु ता*जै छ।आफै गएको वा ह*राएको बच्चालाई त्यसरी त*त्कालै लिएर बालिकाको त*त्काल उ*द्धार गरी दिने प्रहरी निरीक्षक पन्थी ब*धाईका पात्र भएका छन र समग्र साँखु बासिले यस्ता स*हयोग र क्रि*याशील एं*वम अ*नुभवि प्रहरी ईन्चार्ज पाएकोमा खु*शि व्यक्त गर्न थालेका छन् ।

Related Articles

Close