समाचार

रो ल्पामा बा लबालिकाले नचिनेर पुरानो ब म खे लाउने क्रममा वि ष्फो ट : ४ बा लबालिका को ज्या न गयो

ब म वि ष्फोट हुँदा रोल्पामा चार बाल बालिकाको मृ त्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घ टनाबारे पु ष्टि गरे।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा वि ष्फोट भएको डिएसपी गुरुङले सेतोपाटीलाई बताए ।

‘टुइञ्च मोटर जस्तो बम वि स्फो ट भएको छ, अर्को वि ष्फो ट भएको छैन र त्यसमा परेर चार जना बालबालिकाको मृ त्यु भएको छ,’ डिएसपी गुरुङले भने।

घ टनाबारे विस्तृत विवरण केही बेरमै आउने प्रहरीले बताएको छ ।

Related Articles

Back to top button
Close