समाचार

१० दिन क्वा रेन्टा इन बसेर घर पुगेका बाबुले छोराछोरी भे ट्नै पा एनन्

रोल्पा : वि स्फो टमा छोरा र छोरी गु माएका रोल्पा त्रिवेणी गाउँपालिका-७ गैरीगाउँ मैतेगातिनाका लालबहादुर खत्रीका आँसु था मिएका छैनन्। उनकी पत्नीको हा लत पनि उस्तै छ। बिहीबार साँझ उनीह,रुका लागि कालो दिन भयो। ११ वर्षीया छोरी विमला र ५ वर्षीय छोरा विजयको वि स्फो टमा परेर मृ त्यु भयो। काखमा दुई वर्षकी छोरी छन्।

बाख्रा चराउन जंगल गएका चार बालबालिका साँझ घर फर्किएनन्। १४ वर्षीय छोरा नोखिराम गुमाएका ओजबहादुर डाँगीको परिवार पनि शो कमा डुबेको छ। आमा र छोराछोरी सम्हाल्न धौ धौ परेको छ। त्रिवेणी गाउँपालिका-४ छेपबाट मामाघर आएका १३ वर्षीय गौरव नेपाली सधैका लागि घर नफर्किने गरी बमको छर्रासँगै क्ष तविक्ष त भए।

गौरवका एउटी दिदी घरमा रहेको बुबा लक्ष्मण नेपाली बताउँछन्। मृ त्यु भएका चारैजना बालबालिकाको घरमा मात्र होइन गाउँ पुरै शोकमा डुबेको छ।

कल्प ना नै नगरेको घ टनाले गाउँले त्र सितसमेत बनेका छन्। ‘घर नजिकैको गाउँबारीमा रातभर लास लडिरहे, बालबालिकाका बुवाआमा, आफन्त र गाउँले आँसु मा डुविरहेको दृश्य निकैले घ टना स्थल पुग्ने जोकोहीको आँखा ओभानो रहेनन्।’, घट नास्थल पुगेका मानवअधिकारवादी संस्थाका हुरेकका संयोजक धरेन्द्र डाँगीले भने।

श व उठाउने बेला र घ टना स्थलमा फेला परेको नप ड्एिको टुईन्च मोर्टारको गो ली डि स्पोज नगरुन्जेल घ टनास्थ लमा पुगेका सबैका आँखा रसाइरहे। बिहानभर आकाश पनि वर्षी रह्यो भने गाउँलेका आँसु पनि बगिरहे।

मजदुरीमा गएर फर्किएका लालबहादुरले दुई छोराछोरी सग्लो भेट्न पाएनन्। कोरोनोको महामारीका कारण काठमाडौं इँट्टाभट्टामा अल पत्र परेका उनी ऊर्जामन्त्री वर्षमान पुनको टोलीले घर आउन सघाए पनि उनी घर पुग्न सकेका थिएनन्। गाउँ फर्किएकालाई अनिवार्य क्वारे न्टाइनमा बस्नु प¥यो। उनी छिमेकी ह्याङ विद्यालयमा दश दिन क्वारे न्टाइनमा बसे। ‘क्वारेन्टा इनमा दश दिन बसेर दिउँसो चार बजे घर आएँ। घर आउदा छोराछोरी थिएनन्। गोठालो गएका रैछन्।’, लालबहादुरले आँसु पुछ्दै भने, ‘साँझ ६ बजे वि स्फोटको आवाज सुनियो। हेर्न जाँदा छोराछोरी क्षत विक्षत देखेँ।’

घ टनास्थ ल नजिकै वि स्फोटक पदा र्थसमेत भएकाले क्ष तविक्षत छोराछोरीको शव लाई समेत सुम्सुम्याउन पाएनन्। ६ महिना अघिदेखि घरबाट टाढा मजदुरीमा गएका उनी परिवारसँग रमाउन पा एनन्। खुशी साट्ने रहर आँसुले पखालियो। पीडित परिवारले घट नाका छानबिन हुनुपर्ने, जंगलमा अरु वि स्फोटक पदा र्थसमेत हुनसक्ने भएकाले खोजबिन गरिनु पर्ने र उचित क्ष तिपूर्ति को माग गरेका छन्।

घट नाले जिल्लाबासी नै स्तब्ध बनेका छन्। ‘विगतको यु द्धमा रगत बग्यो’, सबैजसोले सामाजिक संजालमा लेखेका छन्, ‘रोल्पाली अभैm कति रगत बगाउनु पर्ने हो।’ सरकार, सत्ताधारी पार्टी र सत्ताबाहिरका पार्टीले पीडित परिवारलाई उचित क्ष तिपूर्र्ति दिनुपर्ने माग गरिएको छ।

अ नुसन्धान जारी
वि स्फो ट भएको पदार्थको टु क्रा टुईन्च मोर्टारकै रहेको सुरक्षा स्रोतले जनाएको छ। श वको छेउमै न पड्किएको एक थान टुईन्च मोर्टारकै गोली फेला परेको छ। घट ना घरदेखि दुई सय मिटर नजिकैको गहुँबारी भएको छ।

बारीमा यसअघि हतियार नदेखिएकाले बालबालिकाले जं गलमै फेला पारेर खेलौनाका रुपमा ल्याएको अनुमान गरिएको छ। यद्यपि, घट नामा चारैजनाको मृ त्यु भएकाले अनु सन्धान कठिन छ। प्रनाउ गुरुङले घ टनाबारे अ नुसन्धान भइरहेको बताए।

मैतेगातिना दुम्ला जंगलको नजिकै पर्छ। २०६२ सालमा दुम्लामा तत्कालीन शाही नेपाली सेना र विद्रोही नेकपा माओवादीबीच भिड न्त भएको थियो। यु द्धकै बेला छोडिएको विस्फोटक प दार्थ हो या होइन् भन्ने खुलेको छैन। सुरक्षा निकायले भने पुरानै विस्फो टक सामग्री भएको अनुमान गरेका छन्।

प्रनाउ गुरुङका अनुसार मध्यान्ह १२:३० बजे मात्र श व उठाउन सम्भव भएको थियो। पी डितको मागका कारण ढिलाई भएको थियो। श व उठाएपछि खड्ग दल गण लिबाङ र दाङको घोराहीस्थित ऋतुमर्दन गणबाट खटिएको डि स्पोजल टोलीले घ टना स्थलमा भेटिएको विस्फो टक पदार्थलाई डि स्पोज गरेको हो। ऋतुमर्दन गणबाट मेजर निमेश पन्थीको टोली घट नास्थल पुगेको थियो।

घट ना भएको भोलिपल्ट पाँच नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश प्रहरी प्रमुख रविन्द्र धानुक, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक कर्णबहादुर बुढामगर, जिल्ला प्रहरी प्रमुख प्रनाउ गुरुङ घ टनास्थल पुगेका थिए।

शान्ति प्रक्रियायता यहाँ बेलाबेला वेवारिसे वि स्फोटक पदार्थ भेटिदै आएका छन्। गएको तिहारताका कुरेलीको गोठमा भारी मात्रामा हात हतियारसहित विस्फो टक पदार्थ भेटिएका थिए। २०७० सालताका गैरीगाउँको टिलामा हिल ट्यांकी गाडिएको अवस्थामा हात हतियार फेला परेका थिए। जिल्लाभर युद्धमा छोडिएका विस्फो टक पदार्थको खोज अनु सन्धान गरी डिस्पो ज गर्न सरकारले उचित ध्यान दिनुपर्ने अधिकारकर्मीले सवाल उठाएका छन्।

Related Articles

Back to top button
Close