समाचार

आमा मरेर अलपत्र परेका जुम्ल्याहालाई सहयोगको ओईरो । शिशिर भण्डारीले लकडाउनमा काठमाडौंभरी डुल्दै सहयोग उठाए (भिडियो हेर्नुस)

काठमाडौंको बौद्धमा जुम्ल्याहा छोरीहरु जन्माएको ११ दिनमा आमाले यो सँसार छोडेपछि ती छोरीहरुको बिचल्ली भयो । गरिब बुवाले आफ्नो ज्यालादारीबाट कमाएको पैसा श्रीमतीको उपचारमै खर्च गरे, नानीहरुलाई दुध खुवाउने पैसा पनि भएन । त्यसैबिच शिशिर भण्डारी भगवान बनेर त्यहाँ पुगे । आफुले सकेको आर्थिक सहयोग गरे अनि देश बिदेशमा रहेका सबैलाई सहयोग गर्न अनुरोध गरे ।

Related Articles

Back to top button
Close