भिडियो

म को हो चिन्या छ ? राजा हाम्रो नातेदार हो ।आफ्नो औकातमा बस भन्दै पुर्ब सहकर्मी सागर खड्कालाइ ज्ञानेन्द्र शाहीले थर्काएको अडियो भाइरल ( अडियो सहित)

राजा हाम्रो नातेदार पर्छन । म सङ औकातको कुरा गर भन्दै आफ्नै ग्यानेन्द्र शाही ले एसरी धम्की दिदै गरेको टेलिफोन सम्बाद भाइरल ।म ठकुरी हु म सग पङा नखोज भन्दै पुर्ब सहकर्मी सागर

सागर खड्काले ग्यानेन्द्र शाहीले मलाइ धम्की दिए भन्दै फेसबुकमा पोस्ट गरेका छन । पूरा सम्बाद हेर्दा ग्यानेन्द्र शाहीले गाली मात्र गरेको सुनिएको छ ।

Related Articles

Back to top button
Close