समाचार

ठग्नलाइ के सम्म गर्दैनन भारतीय हरु ! बाेइलर चल्लालाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै बेच्ने भारतीय नागरिक प*क्राउ

काेहलपुर । आयातित बाेइलर कुखुराका चल्लालाई लाेकल भन्दै ठ*गी गर्ने २ भारतीय नागरिक प*क्रा*उ परेका छन् ।

बाेइ*लरका चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’का चल्ला भन्दै महङ्गो दरमा बि*क्री गर्दै हिड्ने भारतीय नागरिक मोहम्म*द नाजिर र सरिफ अलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले प*क्राउ गरेको हाे ।

भारतकाे रामपुर घर भएका नाजिर र अलीलाई सेतो चल्लामा मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा प*क्राउ गरिएकाे इप्रका काेहलपुरले जनाएकाे छ । साे गिराेहबाट प्रहरीले कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेका करिब १०० चल्लासमेत ब*रामद गरेकाे छ ।

भारतकाे रामपुर घर भएका नाजिर र अलीलाई सेतो चल्लामा मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा प*क्राउ गरिएकाे इप्रका काेहलपुरले जनाएकाे छ । साे गिराेहबाट प्रहरीले कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेका करिब १०० चल्लासमेत बरामद गरेकाे छ ।

Related Articles

Close