समाचार

बाबुराम वि रुद्ध मु द्दा ! बाबुराम जेल जान सक्ने

काठमाण्डु, २२ वैशाख– नेकपा सांसद महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईवि रुद्ध उ जुरी लिएर राष्ट्रिय मानवअधिकार आयोग पुगेका छन् ।

भट्टराईले आफूहरुविरुद्ध अप हरहणको आरोप लगाएर मानवअधिकार उ ल्लंघन गरेको जिकिर उनीहरुको छ ।

ती तीनैजनाविरुद्ध जनता समाजवादी पार्टीका संसद डा. सुरेन्द्रकुमार यादवलाई महोत्तरीबाट अ पहरण गरेर काठमाण्डु ल्याएको आरोप लागेको छ । डा. भट्टराईले तत्कालीन समाजवादी पार्टी फुटा उन प्रधानमन्त्री केपी ओलीको पार्टी विभाजन गर्ने योजना सफल पार्न बस्नेत, श्रेष्ठ र खनालले डा. यादवको अप हरण गरेको आरोप लगाएका थिए ।

भट्टराई अप हृत भनिएका डा. यादवलाई लिएर काठमाण्डु प्रहरी परिसरमा अ पहरण मु द्दा दर्ता गर्न गएका थिए । तर, प्रहरीले उजु री लिन मानेन । यादवले आफूलाई अ पहरण गरेको भन्दै केही दिनअघि मानवअधिकार आयोगमै उ जुरी दिइसकेका छन्

Related Articles

Back to top button
Close