रोचक

म’न्दिर बाहिर भि’ख मा’ग्दै बसेका क’रोडपति युवक’लाई आफ्नी बहिनीले भेटेपछि…

एजेन्सी । भारतीको हरियाणाको अम्बाला क्या’न्टको पुरानो अनाज मन्डी म‘न्दिर बाहिर दुई वर्षदेखि भि’ख माग्दै आइरहेको युवक क’रोड’पति रहेको पत्ता लागेको छ । दुई बहिनीहरुको एक्लो भाई उनी आज’मगढका बासिन्दा हुन् । उनको वास्तविक नाम धनञ्जय ठाकुर हो तर म’न्डी आउने–जाने मानिस’हरु उनलाई जटा’धारी भन्ने गर्थे ।

उनका बुबा एक ठूलो कम्पनी’का एचआर हुन् । शुक्रबार धनञ्ज’यकी सानी बहिनी नेहा सिंह जब उनलाई लिन लखनउ’बाट त्यहाँ पुगिन् तब उनको प्यारो भाई बि’छोड भएदेखि मिलेसम्मको कहानी बाहिर आएको छ । खासगरी बिहि’बार धनञ्जयको खुट्टा’बाट र’गत बगि’रहेको देखेर ‘गीता गोपाल संस्था’का सदस्य साहिलले उसलाई पट्टीको लागि नजिक बोलाए ।

यसै क्रममा उनलाई सोधे, तिम्रो घर कहाँ हो ? मान’सिक स्थिती ठीक नभएको कारणले धनञ्जय आफ्नो घर बताउन सकेनन् । तर केही याद गरेपछि उनले एक मोबाइल नम्बर बताए । उक्त नम्बर आजमगढसँग जोडियो । शिशुपालले फोन उठाए । यसपछि साहिलले धनञ्जयको बारेमा कुराकानी गरे तब पत्ता लाग्यो की शिशुपाल धनञ्जयका काका थिए ।

उनले नै धनञ्जयको नाम धनञ्जय उर्फ धर्मेन्द्र बताए । धनञ्जय दुई वर्ष पहिले घरबाट गा’यब भएका थिए । शुक्रबार उनकी बहिनी नेहा ृनलाई लिन पुगिन् । दाजु मन्दिर बाहिर बसेका थिए । दाह्री र कपाल बढेको थियो । बहिनीलाई देख्ने बित्तिकै धनञ्जयले उनलाई चिने । बहिनीको मुखबाट यतिमात्र आवाज आयो की ‘धर्मेन्द्र तिमीलाई भाईको फोन नम्बर याद थियो, तब दुई वर्ष पहिले फोन गराउन सक्थेउ ।’

नेहाले भारतीय मिडियालाई बताइन् की एक्लो दाजु भएको कारणले धनञ्जय परिवारको एकदमै प्यारो थिए र घ’मण्डी पनि थिए । उनले ग्रेजुएशन गरेका छन् । उनलाई ला’गुऔ’षधको न’शा लागेको थियो ।

जसले गर्दा मन!स्थिती बि’ग्रन पुग्यो र एकदिन घर छाडेर हिँडे । परिवार उनलाई निकै खोजे तर भेट्न सकेनन् । अहिलेसम्म त घरपरिवारको आश म’रेको थियो ।दुई दिन पहिले मात्र नेहाले बुबासँग अब दाजु यो दुनियाँमा छैनन् भनेकी थिइन् । उनले दाजु भेट्न भन्दै बिहिबारे व्रत पनि लिएकी थिइन् । संयोग स्वरुप बिहिबार नै भगवानले दाजुको जानकारी दिएको उनी बताउँछिन् ।

Related Articles

Back to top button
Close