समाचार

निको भएका दुई जनामा पुनः कोरोना सं क्रमण देखियो

२३ वैशाख, काठमाडौं । निको भएर फर्किएका दुई जनामा कोरोना भा इरस (कोभिड–१९) को पुन: सं क्रमण देखिएको छ ।

रौ तहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्र मण देखिएको हो ।

रौत हटका युवक र भा रतीय तीन जमाती नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका थिए । छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा ३० चैतमा र भारतबाट आएका रौत हटका युवकमा १ वैशाखमा सं क्रमण पु ष्टि भएको थियो ।

सरकारले बैशाख २६ गतेबाट लकडाउन खोल्नु सहि कि गलत?

कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी)थप्ने तयारी गरेको छ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै हुँदा लकडाउन थप १५ दिन बढाउनु पर्ने विषयमा छलफल भएको थियो।

Related Articles

Back to top button
Close