समाचार

थप १७ जनामा कोरोना सं क्रम ण, दुई महिने शिशु पनि सं क्रमित

२४ वैशाख, काठमाडौं । नेपालमा थप १७ जना कोरोना सं क्रमण थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शि शु पनि रहेका छन् ।

नेपालमा थप १७ जनामा काेराेना सं क्रमण देखिएकाे छ । विरगन्जका थप १७ मा सं क्रमण पु ष्टि भएकाे स्वस्थ्य मन्त्रलयले नियमित पत्रकार सम्मेलनमा जनकारी दिएकाे छ । याे सगै सं क्रमितकाे संख्य ९९ पुगेकाे छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको सं क्रमण पु ष्टि भएकामा २ महिनाका शिशु पनि छन्
थपिएका सबै सं क्रमित पर्सा जिल्लाका हुन्। उनीहरूमध्ये १० पुरूष र ७ महिला छन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले जानकारी दिए।

Related Articles

Back to top button
Close