समाचार

प्र हरीलाई घा इते हुने गरि पि ट्ने गर्ने ४ चि नियाँ ना गरिक जे ल

काठमाडौँ — प्र हरीमाथि हा तपात गर्ने ४ जना चि नियाँ नागरिकलाई अ भद्र व्य वहारमा मु द्दा चलाइने भएको छ । घर फिर्तीको माग गर्दै ४७ जना चि नियाँ नागरिकले सिंहदरबार अगाडि ध र्ना दिएका थिए ।

त्यस क्रममा उनीहरुले डीएसपी हरीबहादुर बस्‍नेतसहित प्र हरीमाथि हा तपात गरेका थिए ।हात पात गर्ने ४ जनालाई मुलु की अ पराध सं हिता ऐन २०७४को अभ द्र व्य वहार कसु रमा मु द्दा चलाएर बाँकी ४३ जनालाई रिहा गर्न लागिएको काठमाडौं प्रहरीका एसपी सोमन्द्र सिंह राठौरले बताए ।

नेपालीस्थित चिनियाँ दूतावासले पनि प्रदर्शनमा उ त्रिका आफ्‍ना नागरिकमाथि का नूनी कारबाही गर्न प्र हरीलाई अनुरोध गरेको थियो । एसपी राठौरले हा तपात गर्नेमाथि का नूनी कारबाही गर्न दूतावासका अधिकारीले पनि अनुरोध गरेको बताए ।

प्रद र्शनमा उत्रिएका ४३ चिनियाँलाई रि हा गर्न अहिले प्रहरीमा विवरण रुजु हुने काम भइरहेको छ । बाँकी ४ जनालाई महानगरी प्रहरी परिसर सिंहदरबारको हिरा सतमा पठा इउन लागिएको एसपी राठौरले बताए ।

Related Articles

Back to top button
Close