समाचार

एउटा छिमेकी राजधानीमै सु रक्षाकर्मी कु ट्ने ,अर्को छिमेकी ठाडै हाम्रो सिमा लु ट्ने अनि हाम्रो नेताहरु दुई छिमेकी संग आपसी सम्बन्ध सुमधुर छ भनेर काप्दै काप्दै गफ चुट्ने ? : रबिले दिए यस्तो चे तावनी

रबि आफ्नो फेसबुकमा यस्तो लेक्छन

कोरोनाको त्रासदी बिच चीनिया नागरिकले वर्दी लगाएका नेपाली सुरक्षाकर्मीको कथालो थुत्नु,भारतिय गृहमन्त्रीले लिपुलेक हुँदै मानसरोवर जाने बाटो उद्घाटन गर्नु भनेको हामी हैसियत बिहिन हुदै गएको सुचक हो।सत्ता मात्र जोगियो तर सिमा जोगिएन भने, स्वाधीनता स्वाभिमान जोगिएन भने राज्य हुनु र नहुनुमा फरक हुदैन। एउटा छिमेकी राजधानीमै सुरक्षाकर्मी कुट्ने ,अर्को छिमेकी ठाडै हाम्रो सिमा लुट्ने अनि हामी चाहिँ दुई छिमेकी संग आपसी सम्बन्ध सुमधुर छ भनेर काप्दै काप्दै गफ चुट्ने?

निषेधित क्षेत्रमा चिनियाँ नागरिकको प्रदर्शन शंकास्पद : अध्यक्ष थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निषेधित क्षेत्र सिंहदरबार अगाडि प्रदर्शन र प्रहरीलाई आक्रामण गर्ने चिनियाँ नागरिकको गतिविधि शंकास्पद र रहस्यमय भएको बताएका छन्।

अध्यक्ष थापाले सामाजिक सजाल ट्विटरमा ट्विट गर्दै यदि चिनियाँ नागरिकले घर जान चाहेको भए चिनियाँ दूतावासमा प्रदर्शन गर्नुपर्ने तर त्यसो नगरेर निषेधित क्षेत्र सिंहदरबार अगागि प्रदर्शन गर्दै प्रहरीमाथि नै आक्रमण गर्नु रहस्यमय र शंकास्पद भएको थापाले उल्लेख गरेका छन्।

उनले आफ्नो मुलुक फर्किन चाहनेलाई नेपाल सरकारले नरोकेको भन्दै थापाले विमान चार्टर गरेर विभिन्न मुलुकले आफ्ना नागरिक लगिरहेका भन्दै चिनियाँ नागरिकले शुक्रबार गरेको प्रदर्शनका विषयमा सरकारले छानीवन गर्नुपर्ने माग गरेका छन्।

थापाले लखेका छन् : ” निषेधितक्षेत्र सिहंदरवार अघि प्रदर्शन र प्रहरीलाई आक्रमणगर्ने चिनियाँहरुको कार्य शंकास्पद/रहस्यमय छ।घरजान चाहेको भए चिनियाँ दुतावास अघि प्रदर्शन गर्नुपर्थ्यो।फर्कनचाहने बिदेशीलाई नेपालले रोकेको छैन।विमान चार्टर गरेर विभिन्न देशले आफ्ना नागरिक लगेका छन्।यसवारे सरकारले छानबिन गरोस् “

Related Articles

Back to top button
Close