समाचार

भार तीय र चिनका से नाबिच सि मानामा झ ड प

उत्तर सिक्किमको नाकु ला सेक्टरमा भारतीय सेना र चिनियाँ सेनाबीच झ’ड प भएको छ ।

भारतीय सञ्चार माध्यम दैनिक भास्करले जानकारी दिए अनुसार झ’डपमा दुबैतर्फका सैनिक घा इते भएको बताइन्छ । तर पछि कुराकानीमार्फत् झ’गडा साम्य भएको बताइन्छ ।

मिडिया रिपोर्टका अनुसार उक्त घ टना मुगुथांगको अघिल्तिर नाकु ला सेक्टरमा शनिबार भएको हो । यो इलाका ५ हजार मिटर उचाईमा छ । एक अधिकारीका अनुसार झ’गडमा ४ भारतीय र ७ चिनियाँ सै निक घाइ ते भएका थिए ।

भारतीय सै निकले सीमा वि’वादको विषयमा भारतीय र चिनियाँ सैनिकबीच अस्थाई र कुनै कुनै बेला झ’गडा हुँदै आएता पनि यसपटकको झ’गडा निकै लामो समयपछि भएको बताए । दुई देशका सेनाले यस्ता मु’द्दालाई प्रोटोकलको आधारमा सुल्झाउने गरेको जानकारी दिए ।

Related Articles

Back to top button
Close