भिडियो

खाना नपाएर आमाछोराको बिचल्ली, शिशिर भण्डारी चामल बोकेर पुग्दा छोरा मुर्छा परेर ढले’ (भिडियोसहित)

यि आमालाई कति धेरै पिडा, आफ्ना दुई छोरा अनि दुवै छोरा अपांग । छोराहरुलाई औषधी खुवा’उने पैसा त थिएन नै, अब घरमा चुल्हो बाल्न पनि मुस्किल भयो ।

काठमाडौंको चावाहिलबाट ती २ छोराको आमा चेली भुजेलले मलाई रुदै फोन गर्नुभयो र आफ्नो मनै रुवाउने पिडा सुनाउनुभयो । चेली दिदीको र उहांको छोराहरुको अवस्था सुनिसके’पछि दिदीको को’ठामा पुग्दा मैले दुखको सागर भेटें ।

पैसाको अभावले चेली दिदीले ५ बर्षदेखि आफ्नो छोराह’रुको स्वास्थ्य जांच गर्न पाएकी छैनन् । डाक्टरले निरन्तर खुवाउनु भनेको औषधी पनि किन्ने पैसा नहुंदा छोराहरुको अवस्था बि’ग्रदैछ । दुवै छोरा हिड्न बोल्न सक्दैनन्, ओछ्यानमा दि’शा पिसाब’को आहा’ल बन्छ, डाईपर किन्ने पैसा छैन ।

चेली दिदीले छोराह’रुका लागि गरे’को त्याग र तपस्या हेर्न यि महान आमालाई सम्मान दिन सबैले शेयर गरि:दिनुहोला है, सहयोगका लागि शिशिर भण्डारी – 9811006929 दिदीको पिडा सुन्दै थिएँ, कान्छो छोरा एक्कासी मुर्छा परे अनि बेहोस भए ! भिडि’यो हेर्नुस

Related Articles

Back to top button
Close