समाचार

रातीको ड्यू टीमा रहेका प्र हरी जवानको न जिकैको जंगल मा लगी नि र्मम ह त्या

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्र हरी चौकी आग्रीगाउँ देउलीडाँडामा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको र हस्यमय ह त्या भएको छ। सोमबार राती ड्यूटीमा बसेका उनको नजिकैको जंगलमा रहस्यमय ह त्या भएको हो। उनको ह त्या वा आ त्मह त्या भन्ने बिषयमा प्र हरीले अनु सन्धान थालेको छ।

राती ड्यूटी बसेका मृ तक खड्काको लास प्र हरी चौकीदेखि डेढ किलोमिटर टाढा जंगलमा फेला परेको हो। कञ्च टमा गो ली लागि मृत अवस्थामा फेला परेका प्रहरी जवान खड्काको रहस्यमय हत्या भएको धेरैको अनुमान छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतको चिंगाड गाउँपालिका तत्कालिन रानीवास गाविस-५ घर भएका जवान खड्का पेस्तो लसहित राती ड्यूटी बसेका थिए। हति यारसहित ड्यूटी बसेका उनी कतिखेर फरार भए भन्नेबारे एकिन छैन।

‘उनको ड्यूटी राती २ बजेदेखि बिहान ६ बजेसम्म रहेछ। तर उनी कतिखेर कहाँ गए भन्नेबारे तत्का ल प्रहरी चौकीलाई थाँहा भएन’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्सपेक्टर गोपाल रायमाझीले भने, ‘पछि हेर्दा उनी ड्यूटीमा नभएपछि खोजी गर्दा प्रहरी चौकीदेखि डेढ किलोमिटर टाढा जंगलमा उनको ला स फेला पर्‍यो।’

घ टना अ नुसन्धानमै रहेकोले अहिले मृ त्युको कारण ड्याकै यही नै हो भनेर भन्न नसकिने उनले बताए। तर एक थान पेस्तोल र सात राउण्ड गोलीसहित उनी ड्यू टीबाटै हराएका हुन्। घ टनापश्चात जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी उपरिक्षक दिल्लीराज पन्त, प्रहरी अनु सन्धान अधिकृत भरत शाहसहितको टोली घ टनास्थल गएर अ नुसन्धान गरिरहेको रायमाझीले जानकारी दिए। उक्त प्रहरी चौकी सिम्ता गाउँपालिका-३ मा पर्दछ।

Related Articles

Back to top button
Close