समाचार

रबि लामिछाने भोलि देखि हरेक दिन १२ घन्टा दुखी पीडित हरुको समस्या समाधान गर्न फिल्डमा जाने । यस्तो छ सम्पर्क नम्बर हरु

रबिले भोलिदेखी आफ्नो टिम सङ सडक मै गएर समस्यामा परेका लाई सहयोग गर्दै छन ।।

भोलि बिहान ७ बजे देखि साझ ७ बजेसम्म “लकडाउन एक्सप्रेस” कार्यक्रम मार्फत न्युज २४ टिलिभिजनमा प्रत्यक्ष प्रस्तुत हुदैछु। तपाईलाई मद्दत गर्न News 24 टेलिभिजनले विशेष कम्मर कसेको छ। तपाई लाई परेको हरेक समस्या सुन्दै मद्दत गर्ने प्रयास अब बिहान ७ बजेदेखि साझ ७ बजे सम्म लकडाउन नसकिए सम्म ।

वास्तविक मर्कामा परेका हरुले तलको नम्बरमा हामीलाइ सम्पर्क गर्नुहोस

NTC ग्राहकका लागि 16600112424
NCELL ग्राहकका लागि 9801572424
भाईबर मार्फत भिडियो म्यासेज पठाउन 9813523979

पर्सामा आज राति ८ बजेदेखि जेठ ५ गतेसम्म कर्फ्यु जारी, कोहि बाहिर निस्कन नपाउने

वीरगञ्ज, ३० बैशाख । एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

मंगलबार देखि जेठ ५ गतेसम्म जारी गरिएको निषेधाज्ञामा औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने जनाइएको छ।

Related Articles

Back to top button
Close