मनोरंजन

एक महिलाले भीम रावलकाे नाम जाेडेर यस्ताे भनेपछि सबैकाे ध्यान…

देशभक्त योद्धा भीमबहादुर रावल
लड भीमबहादुर रावल तिमी लड

यो देशको बहादुर योद्धा हौ तिमी लड
नेपाल आमाका असल सपुत हौँ तिमी

सार्वभौमसत्ताको लडाइ लड
कहिले निरङ्कुसताका विरुद्धमा लड्यौ

कहिले तानाशाहीका विरुद्धमा लड्यौ
कहिले विस्तारबाद का विरुद्धमा लड्यौ

कहिले साम्राज्यबादका विरुद्धमा लड्यौ
पहिले माहाकाली सन्धिका विरुद्धमा लड्यौ

अहिले कालापानी सुस्ता र लिपुलेकका लागि लड्यौ
लड भीम रावल तिमी लड

नेपाल आमाको आशिर्वाद छ तिमीलाई
यो देशको स्वाभिमानका निम्ति लड

नेपाल आमा रोई रहेकि छन हेर आज
यो आशु र रोदनलाई भित्रि मनमा सजाउ

भिमशेन थापाको बहादुरीले आर्जेको यो मुलुक
देशभक्त भीमबहादुर रावल आएर बचाउ

कहिले अखण्ड पार्टीका लागि लड्यौ
कहिले अखण्डका रास्ट्रका लागी लड्यौ

नेपाल आमालाई तिम्रै खाचो छ भीम रावल
एक मुट्ठी शास छउन्जेल राष्ट्रियताको लडाइ लड

कमेन्ट गर्नुहोस्

Back to top button
Close