भिडियो

रबि पत्नी निकिताको मुद्धा प्रहरीले दर्ता गर्न नमानेपछि निरास हुदै मिडियामा, खुल्यो यस्तो रहस्य-हेर्नुहोस ( भिडियो सहित)

चितवन- पत्रकार शालिकराम पुडासैनी आत्मह’त्या प्रकरणमा प्रहरी हि रासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अ स्वीकार गरेको छ ।

प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्मह त्या सम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिता जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न पुगेकी थिइन् ।

तर उनलाई प्रहरीले यो केश आफ्नो क्षेत्रात्राधिकारभित्र नपर्ने भन्दै फर्काइदिएको हो । रवि पत्नी निकिता, दाजु हरिशंकर लामिछाने र अधिवक्ता राजेन्द्र सेढाइले उक्त विषयमा प्रहरी उपरीक्षक अशोक सिहसङसँग आधा घण्टा छलफल गरेका थिए ।

छलफलमा सहभागी प्रहरी उपरिक्षक अशोक सिहसङले यो विषय प्रहरीको क्षेत्राधिकारभित्र पर्ने नभई अदालतले छिनोफानो गर्ने विषय भएको बताए ।
थप भिडियो हेरौ :

Related Articles

Close