समाचार

दिन लम्बिँदै, मौसम बिभाग सूचना हावाहुरीसहित वर्षा हुने

काठमाडौं । आज(बिहीबार) मुलुको केही ठाउँमा हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भेगको केही ठाउँमा हावाहुरीसहित वर्षा हुन सक्ने जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी तथा मध्य भेगमा सामान्य वर्षा हुने संभावना छ । बिहीबार मुलुकभर बादल लाग्ने स्थिति देखिएको छ।

दिन लम्बिने क्रम भने अझै जारी छ । काठमाडाैं उपत्यकामा आज सूर्याेदय बिहान ५ बजेर १५ मिनटमा भएको छ । सूर्यास्त साँझ ६ बजेर ४५ मिनेटमा हुनेछ ।

दिन लम्बिने क्रम भने अझै जारी छ । काठमाडाैं उपत्यकामा आज सूर्याेदय बिहान ५ बजेर १५ मिनटमा भएको छ । सूर्यास्त साँझ ६ बजेर ४५ मिनेटमा हुनेछ ।

Related Articles

Back to top button
Close