भिडियो

नेतालाई दिएको देश झन अ न्धकार भयो अब समय आएको छ जि म्मेवारी लिन ने तृत्व लिन म तयार छु राजा सबै जनता सह मति गर्नुस ।। भिडियो हेर्नुहोस

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउनका लागि पास सिफारिस गर्न झापा प्रशासन कार्यालयले गृहमन्त्रालयसँग अनुमति मागेको छ।

बिहीबार पूर्वराजा शाहले काठमाडौं जाने पासका लागि निवेदन गरेका थिए। प्रशासनले पास जारी गरेपनि केही बेरमै गृहमन्त्रालयले प्रकृया नपुगेको भन्दै खारेज गरेको थियो।

‘उहाँले आज पासको लागि निवेदन गर्नुभएको थियो। हामीले जारी गरिदियौं तर केही बेरमा प्रकृया नपुगेको भन्दै गृहले खारेज गरेको हो,’ प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले भने, ‘अहिले फेरि हामीले गृहसँग अनुमति लिदैँछौं।’

Related Articles

Back to top button
Close