भिडियो

ल कडाउनको बेला काठमाडौँ कै हो टेलहरु बाहिर ता ल्चा लगाएर भित्र यस्तो हर्कत गर्दै , आज छड्के गर्दा जे देखियो (भिडियो)

काठमाडौँ, १ जेठ । कोरोना भाइरस कोभिड-१९ को माहामारी रोकथामका निमित्त यति बेला पुरा देश लक डाउनको अवस्थामा छ । कोरोना सं क्रमण बढेसंगै कति जिल्ला त सिल नै भैसकेका छन ।

तराईमा धेरै सं क्रमित फेला परेका छन् भने काठमाडौँ र भक्तपुरमा पनि संक्रमित फेला परिसकेका छन । सं क्रमण बढेसंगै सरकारले लकडाउनलाई थप कडाई गर्दै आएको बेला काठमाडौँ तारकेश्वरस्थित केहि स्थानीय होटेल भने बाहिर ता ल्चा लगाएर भित्र सुचारु रहेको फेला परेको छ । तारकेश्वोर- १० मा वडाध्यक्ष सहित छ ड्के गर्दा केहि होटेलहरुले लकडाउन उल्लङ्घन गर्दै बाहिरको मानिसलाई खाजा मात्र हैन तु म्बा समेत पिउन दिरहेको भेटिएको छ ।

हेर्नुहोस भिडियो ।

Related Articles

Back to top button
Close