समाचार

नेपालमा अब अस्प तालबाट को रोना रोगी भा गे गो लि हानिने : प्रहरी ले पायो यस्तो अधिकार

पर्सामा कोरोना संक्र मित भागेमा सुर क्षाकर्मीले गो ली समेत हा न्न पाउने भएका छन्।बुधबार सं कट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षा कर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना सं क्रमितलाई गो ली हान्ने अधिकार दिएको हो।

सो निर्णयको बारेमा पर्साका एसपी गंगा पन्तले पु ष्टि गरेकी छिन्।
‘हिजोको बैठकले हामीलाई अधिकार दिएको हो,’ एसपी पन्तले भनिन्।

गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना सं क्रमित भेन्टिलेसन फोडेर भागेका थिए।
प्रह रीले उनीहरूलाई सोही दिन प क्राउ गरेको थियो।

उक्त घटना लाई मध्यनजर गर्दै केन्द्रले अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको हो।सुरक्षाकर्मीलाई सं क्रमित भागेमा नि यन्त्रण लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने तथा गोली समेत चलाउन पाउने अधिकार दिने निर्णय गरेको हो।

उक्त बैठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले गरेका थिए।बैठकमा नारयणी अस्पतालका डा. मदन उपाध्याय, प्रमुख सेनानी मदनजंग राणा,प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवर लगायत सहभागी थिए।

Related Articles

Back to top button
Close