भा रतका से ना प्र मुखले लगाए नेपाललाइ यस्तो आ रोप : लि पुलेक बारे अच म्मित पार्ने भ नाइ
२ जेठ, काठमाडौं । भा रतका से,ना प्रमु,ख मनोज नरभानेले नेपालले लिपु,लेकको मु,द्दा अरु कुनै मु,लुकको इ,शारामा उचालेको आ,रोप लगाएका छन् ।
उनले भार,तले लिपुले,कमा मानसरोवर जानको लागि खनेको बाटो भारतीय भूमि,मा नै खनेको दाबी,समेत गरेका छन् ।शुक्रबार एक कार्य,क्रममा बोल्दै उनले भारतीय ती,र्थयात्रीका लागि खनिएको उक्त बा,टोमा कुनै पनि वि,वाद नरहेको पनि बताएका छन् । उनले अहिले यो वि,वाद निस्किनुमा नेपाललाई कसैले उचालेको उल्लेख गरे । यद्यपि उनले तेस्रो मुलुकको नाम भने उल्लेख गरेका छैनन् ।
नर,भानेले शुक्रबार नेपालले आफ्नो भूभाग महाकाली नदीको पू र्वत र्फ भएको बताउँदै आएको र भारतले अहिले निर्माण गरेको सडक नदीको पश्चि मतर्फ रहेको दाबी गरेका छन् । यस्तोमा वि,वाद निकाल्नुपर्ने कुनै पनि कुनै कारण नरहेको उनको भनाइ छ । नेपालले यो विषय कसैको इशा,रामा उचालेको हुन सक्ने सम्भावना ठूलो रहेको उनले दा बी गरे ।
भार,तले गत साता नेपाली भूमि हुँदै जाने ८० किलोमिटरको बाटो उ,द्घाटन गरेको थियो । नेपाली भूमिमा बाटो नि,र्माण गरेसँगै नेपालले आ,पत्ति प्रकट गरे पनि भारतले भने सडक आफ्नै भूमिमा बनेको भन्दै दा,बी गर्दै आएको छ । यस विषयलाई लिएर नेपालमा आ,क्रोश फैलिएको छ । स्रोतः द हिन्दू