समाचार

Breaking: फेरी थपिए ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या २६७ पुग्यो

काठमान्डौ , नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । थप ९ जनामा कोरोना सक्रमण पुष्टि भए संगै संक्रमितको संख्या २६७ पुगेको हो ।स्वास्थ्य मन्त्रालयले थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।नयाँ संक्रमित हरु पर्सा , बिरगंज , उदयपुर , दाङ, काठमान्डौ का रहेका छन ।

Related Articles

Back to top button
Close