समाचार

ने,पाली ज,मिनमा ख,नेको बाटो भा,रतकै हो भन्ने भा,रतिय से,नापतिलाइ नेपाली से नापतिको चेता वनी

२ जेठ, काठमाडौं । नेपालले लि,पुलेक,को मु,द्दा अरु कुनै मुलुकको इशारामा उचालेको भनेर भारतीय सेना प्रमुख मनोज नरभानेले वि,वादास्पद अभिव्यक्ति दिएको विषयलाई नेपाली सेनाले ‘जानकारी’मा राखेको जनाएको छ ।

साथै, नेपाली सेनाले उ,पयुक्त समयमा न,रभानेलाई जवाफ दिने पनि जंगी,अड्डा स्रोतले जनाएको छ ।नर,भानेले शुक्रबार एक का,र्यक्रममा बोल्दै भारतीय ती,र्थयात्रीका लागि खनिएको बाटोमा कुनै पनि वि,वाद नरहेको पनि बताएका दाबी गरेका थिए । यस विषयमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उपयुक्त मञ्चमा आधिकारिक धारणा व्यक्त गर्ने भनिएको छ ।

सै,निक प्रवक्ता वि,ज्ञानदेव पाण्डेले अन,लाइनखबरसँग भनेका छन्, ‘आ,वश्यकता पर्दा नेपाली सेनाको आ,धिकारिक धारणा प्रधानसेनापतिले विधि सम्मत ढंगबाट उपयुक्त मञ्चमा व्यक्त गर्नुहुनेछ ।’ उपयुक्त मञ्च कुन हो भन्ने बारे भने पाण्डेले खुलाएका छैनन् ।

भारतले नेपाली भूमि अ,ति,क्रमण गरेर दार्चुलामा सडक निर्माण गरेपछि नेपाली आ,क्रोशित छन् ।

प्र,करणपछि का,लापानी नजिक स,शस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ भने नेपाली सेनाले पनि रेकीका लागि एक विशेष टोली दार्चुला पठाएको छ ।

Related Articles

Back to top button
Close