भिडियो

चितवनमा भयो ड’रलाग्दो घटना : न’का’ट भन्दा भन्दै श्रीमतीलाई छ’प्कायो, छिमेकी भन्छन् हामी ड’रले काप्यौं (भिडियो हेर्नुस्)

चितवन । चितवनमा फेरी अर्को ड र लाग्दो घ ट ना भएको छ । चितवनमो सिमलटाँडीमा भएको ड र लाग्दो घ ट नाले फेरी नेपालभरी चर्चा भएको छ । चितवन यस्तो जिल्ला भएको छ जहाँ अनेक उदेकलाग्दा घ ट ना भएका छन् ।

छिमेकीकै आँखा अगाडी आमाको वि भ त्स ह त्या भएपछि एउटा सानो बच्चा कसले पाल्ने भन्ने विषयमा अहिले चर्चा भएको हो । आमावुवाको झ ग डामा आमाको वि भ त्स ह त्या भएपछि सानो बच्चाको बि च ल्ली भएको हो । आमाको निधन भयो बुवा प्रहरी हि रा सत मा पुगेपछि सानो बच्चाको बि च ल्ली भएको हो ।

वारा जिल्ला मञ्जु अधिकारी विवाह भएर चितवन पुगेकी थिइन् । घ ट ना भएपछि मात्र छिमेकीले त्यो पुरुषले मञ्जुलाई श्रीमती बनाउन होइन आफ्नो कुनै निहित स्वार्थको लागि मात्र विवाह भएको रहेछ भन्ने थाहा पाए ।

लामो समय चितवनमा बस्दा श्रीमानले बाहिर पनि निस्कन पनि नदिने गर्ने गरेको छिमेकीले बताएका छन् । श्रीमानले बच्चा जन्मिए पछि बच्चा छोडेर तँ जा भनेर ध म्की दिने गरेका थिए । महिला भएको घरको ढोका जहिले पनि बन्द हुने भएकाले छिमेकीले यस्तो अवस्था सम्म होला भन्ने अनुमान नै नगरको बताएका छन् । बच्चाको निकै बि च ल्ली अवस्था देखेका छिमेकीको पनि आँखा रसाएका थिए ।

आमालाई त्यसरी निर्दयी तरिकाले ह त्या गर्ने पुरुषले बच्चालाई पनि राम्रोसंग पाल्न सक्दैनन, उनीहरुले ति बच्चाको भविष्यको निकै चिन्ता गरेका छन् । संगै रहेका अर्का ब्यक्तिले घ ट ना हुन लाग्यो भनेर छिमेकीलाई नबताएका कारण घ ट ना नबताउनेलाई पनि का र वा ही गर्न माग गरेका छन् ।

स्थानियले रोक्दा रोक्दै सबैको अगाडी ह त्या गरेको घ ट नाले स्थानिय त्र सि त भएका छन् । आफ्नै आँखा अगाडी एउटी महिलालाई त्यसरी छि ना ए पछि अब भाडामा दिँदा विचार गरेर राख्नुपर्ने बताएका छन् ।

त्यो पुरुषले बच्चा उत्पादन गर्ने मेसिनजस्तो महिलालाई बनाएको भन्दै स्थानिय महिलाले यस्तो घ ट नाले निकै त्र सि त बनाएको बताए । श्रीमतीलाई ह त्या गरेर ति पुरुषले आफ्नो बहिनीलाई फोन गरेर मैले तेरो भाउजु मा रे कान्छि ल आइज भनेर बोलाएको स्थानियले बताएका छन् ।

Related Articles

Back to top button
Close