समाचार

थ,प २ जना को, रोना सं,क्र,मित थ,पिए

शनिबार थप २ जना कोरो ना सं क्रमि,त थपिएका छन्। स्वा स्थ्य मन्त्रा,लयले थप दुई जना व्यक्तिमा सं क्रमण भएको पु ष्टि गरेको छ।

संक्र,मित हरूमध्ये महो त्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युव क छन्। योसँगै सं,क्रमित हरूको संख्या २ सय ७८ पुगेको छ।

Breaking: कोरोनाबाट नेपालमा पहिलो पटक एक जनाको ज्या न गयो

३ जेष्ठ २०७७, शनिबार काठमान्डौ , नेपालमा कोरोना संक्रमणबाट १ जनाको ज्यान गएको छ । यो नेपालमा कोरोनाबाट ज्यान गएको पहिलो घ’टना हो ।सिन्धुपाल्चोकको बाह्राविसेबाट बिहीबार धुलिखेल अस्पतालमा भ’र्ना भएकी २९ वर्षीया महिलाको शुक्रबार साँझ उपचारका

क्रममा को’रोनाको संक्रमणबाट नि’धन भएको हो। श्वास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिएपछि उनको स्वा’ब नि’कालेर पीसीआर परीक्षण गरिएको थियो। अस्पतालमै आरडिटी र पि’सिआर परीक्षण गर्दा उनको स्वा’ब परीक्षणको नजिता पोजेटिभ आएको थियो।

Related Articles

Back to top button
Close