समाचार

ने पालमा पहि लोपटक से नालाइ को रोना भा इरस

३ जेठ, काठमाडौं । नेपाली सेनाका जवानमा पनि पहिलो पटक को रोना सं क्रमण भेटिएको छ ।

शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महो त्तरीका ५२ व र्षीय पु रुष नेपाली सेनाका जवा न भएको खुलेको हो ।

सै निक प्रवक्ता सहा यक रथी विज्ञा नदेव पाण्डेले दुवै जना नेपाली सेनाको जवान भएको पु ष्टि गरे । उनले भने, ‘सं क्रमित दुवै जना मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत थिए । उनीहरु कहाँ कहाँ गएका थिए भन्ने विषय खोजी गर्ने कार्य भइरहेको छ ।’

यसअघि काठमाडौंमा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको सं क्रमण देखिएको थियो । कपिलवस्तुमा पनि नेपाल प्रहरीका सई र हवल्दारसहित सशस्त्र प्रह रीका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई कोरोना भाइरसबाट सं क्रमित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक प्रहरी जवानमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म नेपालमा कोरोना सं क्रमितको संख्या २७६ पुगेको छ ।

Related Articles

Back to top button
Close