समाचार

थप १० जनामा को,रोना सं,क्रमण पु,ष्टि, सं,क्रमितको सं,ख्या २९१

काठमाडौं : नेपालमा थप १० जनामा को,रोना भाइरस संक्र,मणको पु,ष्टि भएको छ । यससँगै सं,क्रमितको संख्या २९१ पुगेको छ । स्वास्थ्य तथा ज,नसंख्या मन्त्रा,लयले आइतबार बिहान ७:१५ बजे अध्यावधिक गरेको विवरणअनुसार

थप १० जनामा नयाँ पु,ष्टी भएको हाे । नयाँ पु,ष्टि हुनेमा रौतहट राजपुर न.पा. फरहदवा – ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरू र रौतहट इशनाथ न. पा.- ३, ५ निवासी २८, ३०, ३३ वर्षीय पु,रुषहरू रहेका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परीणमा उनीहरुमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएकाे छ। हालसम्म प्राप्त विवरणअनुसार संक्र,मितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

Related Articles

Back to top button
Close