समाचार

थप तीन जनामा कोरोना सं क्रमण, जम्मा सं क्रमितको संख्या २९५ पुग्यो

काठमाडौं । प्रदेश १ मा आइतबार तीन जनामा कोरोना पु ष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो ।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार विराटनगरका २९ र ३६ वर्षका व्यक्तिमा को रोना देखिएको हो ।

यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ । योसँगै प्रदेश १ मा कोरोना सं क्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् ।

यसैबीच तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना सं क्रमितको सं ख्या २९५ पुगेको छ। सं क्रमितमध्ये दुई जनाको मृ त्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

Related Articles

Back to top button
Close