समाचार

बाबुको ह’त्या गर्ने छोरी पक्राउ ! यसरि गरेकि रहेछिन ह’त्या

इलाम : इलाममा बाबुको ह’त्या गरेको आरोपमा छोरी प’क्राउ परेकी छन्। देउमाई नगरपालिका–६ शान्तिडाँडाका ५१ वर्षीया फुलबहादुर राईको ह’त्या गरेको आरो’पमा प्रहरीले उनकी २५ वर्षीया छोरी सुष्मा राईलाई प’क्राउ गरेको हो।

घरयासी कारणले गए राति बाबुको टाउकोमा ब’न्चरो प्र’हार गर्दा मृ’त्यु भएपछि फरार रहेकी छोरीलाई प्रहरीले मंगलबार प’क्राउ गरेको हो। उनलाई अनु’सन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, इलामका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

जंगलमा लुकेर बसेको अवस्थमा प्रहरीले उनलाई बन्च’रोस’हित नियन्त्रणमा लिएको हो। सन्दकपुर गाउँपालिका ३ स्थायी घर भएका उनीहरु देउमाई नगरपालिका ६ शान्तिडाँडामा बसोबास गर्दै आएका थिए।

सुष्मा तीन महिनादेखि माइतमै बस्दै आएको प्रहरीको प्रारम्भिक अनु’सन्धानमा खुलेको छ। ह’त्याको विषयमा अनु’सन्धान सुरु भएको प्रह’रीको भनाइ छ।

Related Articles

Back to top button
Close