समाचार

Breaking: फेरी थ पिए ९ जना को रोना सं क्रमित, सं क्रमितको सं ख्या ४५३ पुग्यो

काठमान्डौ , नेपालमा फेरी थप ९ जना कोरोना सं क्रमित थपिएका छन । यो संगै कोरोना संक्र मितको संख्या ४५३ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्त बिकाश देबकोटाले थप ९ कोरोना संक्रमित थपिएको पुष्टि गरेका छन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले सं क्रमितको संख्या थपिएको जानकारी दिएका हुन् ।

स्वदेश फर्कन चाहने नेपालीलाई सरकारले सहयोग गर्नुपर्छ : नेता निधि

काठमाडौँ, ८ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले कोरोनाका कारण विदेशमा संकटमा परेका नेपालीलाई स्वदेश फर्कन सरकारले सहयोग गर्नुपर्ने विचार व्यक्त गरेका छन् । अनलाइन जुम प्रविधिबाट भएको पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकमा उनले महामारीका समयमा नागरिकको स्वास्थ्यप्रति सरकार जिम्मेवार हुनुपर्ने र जहाँ बसेका भए पनि स्वदेश फर्कन चाहने नेपालीलाई स्वदेश फर्कन सहयोग गर्नुपर्ने बताए ।

Related Articles

Back to top button
Close