समाचार

थप २० जनामा कोरोना सं´क्रमण, सं´क्रमितको संख्या ५ सय ७ पुग्यो

काठमाडौं, जेठ ९ । नेपालमा कोरोनाभाइरस सं,क्रमितको संख्या ५ सय ७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार थप २० जनामा कोरोना सं,क्रमण भएको प ष्टि भएको छ ।

यो संगै सं,क्रमितको संख्या ५ सय ७ सय पुगेको छ । अहिलेसम्म ७० जना डिस्चा,र्ज र ३ जनाको मृ,त्यु भएको छ ।

काठमाडौं, जेठ ९ । नेपालमा कोरोनाभाइरस सं,क्रमितको संख्या ५ सय ७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार थप २० जनामा कोरोना सं,क्रमण भएको पेष्टि भएको छ ।

यो संगै सं,क्रमितको संख्या ५ सय ७ सय पुगेको छ । अहिलेसम्म ७० जना डिस्चार्ज र ३ जनाको मृ,त्यु भएको छ ।

Related Articles

Back to top button
Close