समाचार

कोरोनाबाट कु,वेतमा एक ने,पालीको ज्या,न ग,यो

कुवेत / कुवेतमा कोरोना भा`इरस सङ्क्र´मणको का`रण एक नेपालीको मृ`त्यु भएको छ। उनी कुवेतमा कोरोनाका का`रण मृ´त्यु हुने पहिलो नेपाली हुन् । ललितपुर किर्तिपुर पाँगाका ३८ बर्षिय बिकास महर्जन केही दिनदेखी कुवेतको फर्वानिया हस्पिटलमा उपचाररत थिए र उपचारकै क्र`ममको उनको मृ´त्यु भएको जनाइएको छ ।

उनी बिगत १८ बर्षदेखि कुवेतमा कार्यरत थिए । मृत`कका परीवारलाई जानकारी गराई उनको कुवेतमै दहसं`स्कार गरिने कुवेतस्थित नेपाली दूताबास स्रोतले जमाएको छ । कुवेतमा शुक्रवार मात्र थप ९५५ जना नया कोरोना भा`ईरस सं`क्रमित थपिएको छ । योसॅगै कोरोना सं`क्रमितको संख्या १९,५६४ जना पुगेको छ । यसमा ८४ जना नेपाली पनि छन् । पछिल्लो २४ घण्टामा कोरोना भा`इरसका कारण ९ जनाको ज्यान गएको छ । यससॅगै कुवेतमा कोरोनाका कारण मृ´त्यु हुनेको संख्या १३८ जना पुगेको छ ।

Related Articles

Back to top button
Close