समाचार

का,ठमाडौमा ड,रलाग्दो दु,र्घटना हुदा २ जनाले ज्या,न गु,माए

काठमाडौँ / काठमाडौँको टोखा नगरपालिका–२ पञ्चेटारमा आज बिहान मोटरसाइकल दुर्घ,टनामा परी दुई जनाको मृ,त्यु भएको छ । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठ,क्कर खाई दु,र्घटना हुँदा उनीहरुको मृ,त्यु भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । मृ,त्यु हुनेमा स्थानीय मनोज दुलाल र पासाङ तामाङ रहेको र दुवै मोटरसाइकल चालक रहेको बताइएको छ ।

बिहान ५ बजे बा८५प ५६६ र बा९१प ११८८ नंको मोटरसाइकल एकापसमा ठ,क्कर खाई भएको उक्त दु,र्घटनामा परी ग,म्भीर घा,इते भएका उनीहरुको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृ,त्यु भएको हो । दु,र्घटनामा अन्य तीन घा,इते भएको र उनीहरुमध्ये सामान्यको यहाँस्थित ग्रिनसिटी अस्पताल र केही गम्भीर रहेकाको ग्राण्डी अस्पतालमा उ,पचार भइरहेको प्र,हरीले जनाएको छ ।

Related Articles

Back to top button
Close