समाचार

कोरोना सं,क्रमणबाट नेपालमा चौथो व्यक्तिको मृ,त्यु भएको पु,ष्टि

१२ जेठ, काठमाडौं । कोरोना भा,इरस (कोभिड-१९) को सं,क्रमणबाट नेपालमा चौथो व्यक्तिको मृ,त्यु भएको पु,ष्टि भएको छ ।

बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृ,त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृ,त्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्ये,ष्टि गरिएको थियो ।

नारायणी अस्पतालमा गरेको परीक्षणमा रिपोर्ट शं,कास्पद आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । त्यसक्रममा उनको रि,पोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृ,त्यु हुनेको संख्या ४ पुगेको छ ।

Related Articles

Back to top button
Close