समाचार

को,रोना रि,पोर्ट ने,गेटिभ आएको महिलाको क्‍वा,रे,न्टाइ,नमै मृ,त्यु

प्यूठान : क्वा,रेन्टाइनमा बसेकी एक महिलाको प्यू,ठानमा मृ,त्यु भएको छ । ऐरावती गाउँपालिका ६ स्थित जनता मावी बिजुलीमा रहेको क्वारेन्टाइनमा बसेकी उनको मंगलबार निध,न भएको प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

मृ,तक महिलाको स्थायी घर मल्लरानी गाउँपालिका ४ हो । माइतीघर बिजुलीमा आएको बेला उनलाई क्वा,रेन्टा,इनमा राखिएको ऐरावती गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले जानकारी दिए ।

उनी एक साताअघि भारतबाट घर आएकी थिइन् । भारतमै रहँदा उनको दोस्रोपटक ब्रेन ट्यू,मरको शल्य,क्रिया गरिएको खुल्न आएको शाहले जानकारी दिए । उनीसँगै क्वा,रेनटा,इनमा बसेका श्रीमानसहित पाँचजनाको स्वा,ब रिपो,र्ट नेगे,टिभ आएको छ ।

Related Articles

Back to top button
Close