समाचार

रु,कुम प,श्‍चिम घ,टनाको नि,ष्पक्ष छा,नबिन गर्न राष्ट्र,संघको आ,देश

काठमाडौँ — नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भ्यालेरी जुलियान्डले रुकुम पश्चिमको घ,ट,नामा सरकारले निष्पक्ष रुपमा छानबिन गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

शनिबार अन्तर,जातीय विवाहको विषयमा ४ जनाको ह,त्या र २ जनाको बेप,त्ता भएको घट,नाप्रति दुःख व्यक्त गर्दै संयोजक भ्यालेरीले यो घट,नाले नेपालमा जातीय विभेद कायमै रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म मृ,तकका परि,वारप्रति स,मवेदना प्रकट गर्न चाहन्छु र विश्वास ग‍र्छु कि नेपाल सरकारले संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम शून्य सहनशीलता देखाउँदै यस घट,नाको निष्पक्ष छानबिन गर्नेछ ।’

शनिबार रुकुमको चौरहजारी नगरपालिका सोतीमा अन्तर्जातीय विवाह गर्न खोजेको निहुँमा गाउँलेको आ,क्रणममा परी चारजना युवाले ज्या,न गुमाएका छन् भने दुईजना अझै बेप,त्ता छन् ।

जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले सोतीकी मल्ल थरकी आफ्नी प्रे,मिका भगाउन साथीहरु लिएर गएकोमा उनीहरुमाथि आ,क्रमण गरिएको थियो । आ,क्रमणमा नवराज पनि मारिएका छन् । यो घट,नालाई राष्ट्रिय मानवअधिकार आयोगलगायतले जा,तीय विभेद र मानवताविरो,धी अ,पराधका रुपमा चि,त्रण गरेका छन् ।

Related Articles

Back to top button
Close