समाचार

Breaking : आज पनि एकैचोटी थप १८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

काठमाडौँ , नेपालमा दैलेखका १४ जना कोरोना संक्रमित सहित आज एकैचोटी थप १८९ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकाश देवकोटाका अनुसार आज थप १८९ जनामा कोरोना पुष्टि भएको हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको उनले बताएका छन् ।त्यस्तै कोरोना जितेर घर जानेको संख्या २१९ पुगेको मन्त्रालयका प्रबक्ता देबकोटाले बताएका छन् ।

Related Articles

Back to top button
Close