समाचार

आज ह्वात्तै घट्यो सुनको मुल्य , कति घट्यो तोलामा हेर्नुहोस्…

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला २ हजारले घटेको छ । आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन सोमबार ५ सय रुपियाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७५ हजार ५ सयमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ ।

चाँदी प्रतितोला ८० रुपियाँबाट घटेर ७१० रुपियाँमा कारोबार भइरहेको छ ।

साउदी, कतार दुबई,मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा पनि .. हेर्नुहोस आजको बिदेसी मुद्राको विनिमय दर…

नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

Related Articles

Back to top button
Close