समाचार

अमे,रिकामा प्र,हरी अधि,कारीहरूले घुँ,डा टेकेर मागे मा,फी

अमेरिकाको मिन्नेसोटामा प्र,हरी निय,न्त्रणमा मारिएका काला जातिका पुरुष जर्ज फ्लोयडको न्यायका लागि हिं,स्रक प्रद,र्शन भइरहेका छन् ।

फ्लोरिडाको मायामीमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरू सडकमा आउँदा प्रह,री अधिकारीहरूले घुँडा टेके । प्रदर्शनकारीहरूमाथि बल प्रयोग नगरी काला जातिका मानिसको मृ,त्युका लागि उनीहरूले माफी मागे । उनीहरूको त्यस्तो व्यव,हार देखेपछि मानिसहरूको आक्रोश शा,न्त भयो र उनीहरूले रुँदै प्रहरी,सँग अँगालो हाले ।

अन्य ठाउँमा चाहिँ हिंसा,त्मक प्रदर्शन जारी रहे । ह्वाइट हाउस नजिकै प्रदर्शन,कारीहरूले बीच सडकमा आ,गजनी गरे । केहीले नजिकैको भवनमा रहेको अमेरिकी झण्डा निकालेर डढाए ।

अमेरिकाका ठूला शहरमा प्रदर्शन रोक्न क,र्फ्यु लगाइएको छ । नेसनल गार्डका लगभग पाँच हजार सैनिक र एयरम्यानलाई १५ राज्य तथा वाशिङटन डीसीमा तैनाथ गरिएको छ ।

प्रदर्शन युरोपतिर पनि भएका छन् । हजारौं मानिस लन्डनको ट्राफलगर स्क्वेयरमा भेला भएर प्रदर्शन गरे ।

Related Articles

Back to top button
Close