भिडियो

नवराज बि.क घटʼनाले देश नै रुदा ! शिशिर भण्डारी यति धेरै पैसा बोकेर कहाँ गए ? (भिडियो सहित)

यतिबेला रुकुम जाजरकोट घटनाले देशै रोईरहेको छ । नवराज बिक र उनको साथीह्रुको न्यायको लागि धेरैले आवाज उठाईरहेका छन् ।

धेरैले यस घटनालाई जातिय बिवेदको निर्मम घटनाको रुपमा लिएका छन् भने कतिले किशोर अवस्थाको प्रेमको गलत परिणाम बताईरहेका छन् ।

उक्त स्थलमा धेरै मिडियाहरु पुगेका छन् र नवराजको न्यायका लागि आवाज उठाईरहेका छन् । तर शिशिर भण्डारी भने अन्य दुखी पिडितहरुको दैलोमा पुगिरहेका छन् ।

यसैबिच शिशिर भण्डारी फेरी चेली भुजेलको कोठामा पुगे । जसको दुवै छोरा अपाँग छन् र उनलाई यतिबेला खाना खान र छोराको उपचार गर्न निकै गाह्रो भैरहेको छ ।

यसअघि पनि शिशिर चलेीको कोठामा पुगेर खाद्यान्न सहयोग र आर्थिक सहयोग गरेका थिए । यसपाली शिशिर पुगेर २ लाख भन्दा माथिको सहयोग गरे ।

भिडियो हेर्नुस…

Related Articles

Back to top button
Close