समाचार

नवराजको साथी भनिने युवक अ,न्तर्वाताकै क्रममा भागेपछि पत्रकारले समातेर लाए प्र,हरीको जि,म्मा(भिडियोसहित)

जाजरकोटक नवराज विकलगायतका अन्य को ह’त्या प्रकरणले यतिबेला सामाजिक संजाल लगायत देश नै तातेको अवस्था छ । अन्तर्जातिय प्रेम को कारण भएकोघटना भनिएको उक्त ह’त्या प्रकरणको अनु,सन्धान चलिरहेको छ ।

अधिकांशले यो घटना’लाई दलित जाति माथि भएको दमनका रुपमा हेरिरहेका छन्, तल्लो जात भनि दमन गरेको भन्दै पीडक’लाई कानुनको कठघरामा ल्याई कारबाई गर्नु पर्ने माग सडकदेखि सदनसम्म उठिरहेको छ ।

उक्त भिडियो १० घण्टामा ३ लाख बढीले हेरेका छन् भने कमेन्टमा पत्रकारको आलोचना गरेका छन् , वास्तविक हत्या’रालाई चाई समाउँदैन , नचाइदो मान्छेलाई मिडियामा ल्याएर के गर्न खोजेको हो मिडियाले भन्दै अधिकांशले पत्रकारको आलोचना गरेका छन् ।

Related Articles

Back to top button
Close