समाचार

भूमि अतिक्र,मणको बि,रोधमा खुकुरी उदाउँदै महिला नेतृले दिईन भारतलाई यस्तो चेता,वनी (भिडियो)

लिपुलेक लिम्पियाधुरा र कालापानी नेपालको हो भन्दै खुकुरी उदाउँदै महिला नेतृ लीला नेपालले भारतलाई चेतावनी दिईन ।केहि समय अगाडिदेखि देशभर विरोध भैरहेकाे अवस्थामा पनि भारतले नेपाल माथि बारम्बार प्रहार गर्ने गरि मिडियालाई उचालेर हरेक टिभी च्यानलहरूबाट समेत नेपाल बिरूद्ध भ्रम फैल्याईरहेकाे छ ।

भारतले नेपाली भूमि मिचेर चीनमा मानसरोबर जाने मार्ग उद्घाटन गरेपछि नेपालमा आफ्नो जमिन मिचिएकाे भन्दै सडकदेखि सदनसम्म बिरोध आएकाे थियो ।

नेपालकाे कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्शामा प्रकाशित गरेकाे थियो । तर यतिबेला नेपालले ती आफ्नो छुटेकाे भुभागलाइ समेटेर नक्शा प्रकाशित गरिसकेकाे छ । अब जमिन फिर्ता लिएकाे हेर्न बाँकी छ।

भिडियोः

Related Articles

Back to top button
Close