समाचार

कोरोनाबाट दोलखाका ७६ वर्षीय पुरुषको मृ,त्यु

कोरोनाभाइरस संक्रमणबाट दोलखाका एक ७६ वर्षीय पुरुषको मृ,त्यु भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । यससँगै कोरोनाबाट नेपालमा मृ,त्यु हुनेको संख्या ९ पुगेको छ ।

अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिन्छ: स्वास्थ्यमन्‍त्री

२१ जेष्ठ २०७७, बुधबार काठमाण्डौ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको संख्या दुई हजार ना’घेकाले अब अक्सिजन र भे’न्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भ’र्ना गरिने बताएका छन्। अन्तर्राष्ट्रिय बौद्ध सं’स्था चु जी फा’उण्डेसनको पहलमा हेल्थ इ’न्भ्याइरोन्मेन्ट एण्ड क्या’इमेट ए’क्सन फाउण्डेसनले बुधबार उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सामान्यावस्थाका बि’रामीलाई उपचारका लागि आइसोलेसन कक्ष स्थापना गरी त्यहाँ राखिने बताए।

उनले अन्तर्राष्ट्रिय अभ्यास र अध्ययनमा संक्रमित भएकामध्ये ८० प्रतिशत बि’रामी सामान्यावस्थाका हुने भएकाले ग’म्भीर अवस्थाका बि’रामीलाई अस्पताल र उपचारको अ’भाव नहोस् भन्नाका लागि अब नयाँ नीतिमा जाने स्पष्ट पारे। उनले मुलुकमा १५ हजारसम्म सङ्क्रमित हुन सक्ने आ’कलनका आधारमा त्यसको पाँच प्रतिशतका लागि भे’न्टिलेटरसहितको अस्पतालमा राख्न सकिने प्र’बन्धमा सरकार लागेको जानकारी दिँदै स्वास्थ्य सामग्रीको अ’भाव भएका बेला प्राप्त सहयोगलाई अतिआवश्यक ठाउँ हेरेर पा’रदर्शीरूपमा वितरण गरिने बताए।

Related Articles

Back to top button
Close