भिडियो

होटलमा भाडा माझेर मृ*त्युको दिन कुरेर बसेका यी दिदिभाई

पाेखरा । बाबा आमा प्रति सन्तानको माया कति भन्ने यो भिडियो हेरेर पनि पत्ता लगाउन सकिन्छ। पढ्न नपाएको र खुसि साथ् जिउन नपाएको त् कथा छदै छ तर पढ्ने बेलामा बाबाको उपचार गर्नु पर्दाको पिडा झनै थपिएको छ। दुखको भुमरीमा परेका उक्त दल बहादुरको कथाले सबैलाई रूहाउँछ। दर्शकको समेत मन चसक्क पारेको छ यो भिडियोले।

केहि समय देखि अस्पतालको बेडमा मृत्यु कुरेर बसेका दल बहादुरको छोरी र छोराले होटलमा भाडा माझेर उपचार गराइरहेका छन। होटलमा भाडा माझेर मृत्युको दिन कुरेर बसेका बाबाको उपचार गर्ने यी दिदिभाईको रूहाउने कहानीले झन् दुखित तुल्याएको छ।

Related Articles

Close