समाचार

ठेलामा राखेर उपचार गराउन लैजाने सिं‌खडा परिवारलाई सहयोग

२२ जेठ, काठमाडौं । ए,म्बुलेन्सलाई तिर्ने पै,सा नभएर डालासिस गराउन श्रीमतीलाई ठेलामा राखेर अस्पताल लैजाने डम्ब,रबहादुर सिं,खडाले आर्थिक सहयोग पाएका छन् ।

गत जेठ ११ गते अन,लाइनखबरमा उनको कथा प्रकाशित भएपछि उनलाई २ लाख भन्दा बढी आ,र्थिक सहयोग भएको छ । क्या,नाडामा काम गर्ने नेपाली विद्यार्थी कुवेर विष्ट र उनका साथीहरुले ३२ हजार ६ सय ४९ रुपैयाँ सहयोग गरेका छन् ।

क्या,नडाकै अर्को एक समूहले सि,म्खडालाई १ लाख ७० हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेको छ । उक्त समुहले आफ्नो नाम उल्लेख नगर्न अनलाइनखबरलाई आग्रह गरेको छ।

उनी धादिङको गंगा जमुना गाउँपालिका गलनेका डम्बरबहादुर सिम्खडाले मि,र्गौलारो,गी श्री,मतीलाई डा,यलासिस गराउन सा,माखुशीस्थित डेराबाट वी,र अस्पतालसम्म ठे,लामा राखेर ल्याउने लैजाने गर्दै आएका छन् । उनले ट्याक्सीलाई तिर्ने रकम नहुँदा यसरी ठेलामा ल्याउने लैजाने गर्नु,परेको बताएका छन् ।

Related Articles

Back to top button
Close